नेपाली

क्याङ तुङको मिठा बिहानी नास्ता

criPublished: 2021-11-01 16:40:26
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चिनियाँहरुको बिहानी नास्ता धेरै मिठा छन् र साथै धेरै किसिमका पनि छन्।

उदाहरणका लागि क्याङ तुङको चाउचाउ, बाफिलो मम, ममचा, विविध प्रकारका रोटी, अण्डा फ्राइडराइस, जाउलो र तौफू जेली छन्।

Share this story on

Messenger Pinterest LinkedIn