नेपाली

“स्मार्ट नवप्रविधिको सञ्चालन” बाट शहरको दिगो विकासलाई प्रवर्द्धन

criPublished: 2021-10-29 15:26:50
Share
Share this with Close
Messenger Pinterest LinkedIn

अक्टोबर ३१ तारिख विश्व शहर दिवस हो। सन् २०१३ को डिसेम्बरमा ६८ औं संयुक्त राष्ट्र संघ महासभाले निर्णय प्रस्तावलाई पारित गर्दै सन् २०१४ देखि हरेक वर्षको अक्टोबर ३१ तारिखलाई “विश्व शहर दिवस” मनाउने निर्णय गरेको थियो। यो चीनले संयुक्त राष्ट्र संघ महासभामा खडा गरेको पहिलो अन्तर्राष्ट्रिय दिवस हो।

विश्व शहर दिवस सम्बन्धमा पहिलो शहरको दिगो विकास विश्व सम्मेलन यही अक्टोबर ३० देखि नोभेम्बर १ तारिखसम्म शाङहाईमा आयोजना हुने भएको छ। त्यसको मुख्य नारा जलवायु परिवर्तनको सामना र लचिलो शहरको निर्माण रहेको छ।

शहरको विकास क्रममा देखा परेका कठिनाईको समाधान गर्ने, शहरको सिर्जनशीलता र दिगो विकासलाई साकार तुल्याउने, स्मार्ट शहरको निर्माण र सञ्चालन गर्ने भन्ने विषय हाल चीनका विभिन्न शहरको विकासको मुख्य प्रवृत्ति बनिसकेको देखिन्छ।

Share this story on

Messenger Pinterest LinkedIn