पैचिङ हिउँदे ओलम्पिक खेलकुदका लागि खानेकुरा प्रबन्धको तयारी
पैचिङ हिउँदे ओलम्पिक खेलकुद २०२२ आयोजनाको लागि अब मात्र १०० दिन बाँकी छ।
हाल सम्बन्धित कर्मचारीहरू उक्त हिउँदे ओलम्पिकमा खानेकुराको आपूर्ति तथा प्रबन्धको तयारी गर्दै छन्।