नेपाली

“पचास वर्षमा चीनको उपलब्धि”- विश्वको विकास तथा मानवअधिकारको प्रगतिको प्रवर्द्धन गरिँदै

criPublished: 2021-10-25 21:22:36
Share
Share this with Close
Messenger Pinterest LinkedIn

अक्टोबर २५ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले संयुक्त राष्ट्र संघमा जनगणतन्त्र चीनको वैधानिक सिट पुन:प्राप्तिको ५० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै औंल्याउनुभएको छ, ‘यो नै चीनको शान्तिपूर्ण विकास तथा मानवजातिको हित-कल्याण सिर्जना गरिएको ५० वर्ष हो। यसै क्रममा चीनले शान्तिपूर्ण विकासको बाटो, सुधार तथा खुलापनको बाटो, बहुपक्षवादको बाटोमा अडानका साथ हिंडिरहेको बाटो हो।’

बिगत ५० वर्षमा चीनले संयुक्त राष्ट्र संघको सहस्राब्दी विकास लक्ष्यलाई साकार तुल्याई सन् २०३०मा दिगो विकास विषयसूचीको कार्यान्वयन गरेको छ जसबाट विश्वभरि गरिबी निवारण क्षेत्रमा हासिल गरिएको उपलब्धिको ७० प्रतिशत योगदान गरिएको छ।

साथै चीनले संयुक्त राष्ट्र संघको बडापत्र तथा विश्व मानवअधिकार घोषणा-पत्रमा उल्लेखित भावनाको पालना गर्दै युगअनुकूल चिनियाँ विशेषतायुक्त मानवअधिकार विकास बाटोमा हिंडिरहेको छ जसबाट चीनमा मानवअधिकार प्रगति लगायत अन्तर्राष्ट्रिय मानवअधिकार महान कार्यमा महत्वपूर्ण योगदान दिइएको छ।

Share this story on

Messenger Pinterest LinkedIn