नेपाली

“पचास वर्षमा चीनको उपलब्धि”-चीनले सम्पन्न समाजको चौतर्फी रुपमा निर्माण गरिसकेको र विश्वको विकासका लागि योगदान दिएको

criPublished: 2021-10-25 21:17:55
Share
Share this with Close
Messenger Pinterest LinkedIn

अक्टोबर २५ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जन गणतन्त्र चीनको वैधानिक सिट पुन: प्राप्ति गरेको ५० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुभयो।

सीले विगत पचास वर्षमा चिनियाँ जनताले आ-आफ्ना हातद्वारा सम्पन्न समाजको लक्ष्य चौतर्फी रुपमा पूरा गरेको, गरिबी मुक्तिको लडाईबाट जितेको, गरिबी समस्याको समाधान गरेको, चीनले समाजवादी आधुनिकिकरण देशको नयाँ प्रक्रिया शुरु गरेको कुरामा जोड दिनुभयो।

Share this story on

Messenger Pinterest LinkedIn