नेपाली

भारतमा ३६ वर्षयताको सबभन्दा उच्च तापक्रम

criPublished: 2024-06-09 17:06:31
Share
Share this with Close
Messenger Pinterest LinkedIn

जुन ९ तारिख भारतीय जलवायु विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, चालु वर्षको मे महिनाको तापक्रम बितेका ३६ वर्षयता सबभन्दा उच्च रहेको छ। चालु वर्षको मेमा भारतको औसत तापक्रम ३७.३ डिग्री सेन्टिग्रेड रहेको छ।

Share this story on

Messenger Pinterest LinkedIn