नेपाली

११औँ विश्व शान्ति मञ्च पैचिङमा

criPublished: 2023-07-04 15:19:00
Share
Share this with Close
Messenger Pinterest LinkedIn

जुलाई ३ तारिख ११औँ विश्व शान्ति मञ्च पैचिङमा अवस्थित छिङ ह्वा विश्वविद्यालयमा सम्पन्न भएको छ।

जुलाई २ तारिख आरम्भ भएको यस मञ्चको मुख्य विषय “सहमति खोजी, सहयोगको प्रवर्द्धन, परिपाटीलाई स्थिर बनाउनु र शान्तिको सँरक्षण” भन्ने थियो।

Share this story on

Messenger Pinterest LinkedIn