नेपाली

चीन पाकिस्तान आर्थिक करिडोर परियोजनाद्वारा पाकिस्तानको अर्थतन्त्र र जनताको जीवनका लागि विशाल विकास सिर्जना

criPublished: 2022-01-20 16:18:20
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीन पाकिस्तान आर्थिक करिडोरको धेरैजसो उपलब्धिहरुमध्ये राष्ट्रपति अरिफले विशेष गरी ग्वादर वन्दरगाह र स्वतन्त्र क्षेत्रको विकासको उपलब्धि जोड दिनुभएको छ। उहाँका अनुसार पाकिस्तान र ग्वादरको विशेष भौगोलिक स्थान भएको कारण ग्वादरको विकासले दक्षिण एशिया,पूर्वी एशिया,मध्य एशिया क्षेत्रबीचको पारस्परिक सम्पर्क र शान्ति विकासका लागि महत्वपूर्ण भूमिका सिर्जना गर्ने छ।

चीनले महामारी अवधिमा पैचिङ्ग हिउँदे ओलम्पिक खेलकूदको संयोजनका लागि गरेको प्रयासमा राष्ट्रपति अरिफले प्रशंसा गर्नुभएको छ। उहाँका अनुसार महामारी अवधिमा ओलम्पिक खेलकूदको संयोजन चीन सरकार र चिनियाँहरुको एक असामान्य कार्य हो। ओलम्पिक भावनाले व्यक्तिहरुबीचको सहयोग र मुलुकबीचको सहयोगलाई प्रवर्द्धन गर्दछ। केही पश्चिमी राजनीतिज्ञहरुले राजनीतिक हित भएको कारण पैचिङ्ग हिउँदे ओलम्पिकको विरोध गर्ने विचार सफल नहुने छ। विश्वले एक स्वास्थ्य खेलकूद हेर्नसक्ने आशा राष्ट्रपति अरिफले व्यक्त गर्नुभएको छ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn