इतिहासको लागि सबभन्दा राम्रो स्मरण नै नयाँ इतिहासको सिर्जना गर्नु हो
आरसीइपीले ढाक्ने क्षेत्रमा रहेका ९० प्रतिशत मालसामानका लागि सून्य भन्सार लगाइने छ। साथै सेवारत व्यापार, लगानी, बौद्धिक सम्पदा अधिकार, इ-कर्मस सम्बन्धी नीति नियम पनि विश्वमा अग्रसर छ्न्। आशियानको संचारमाध्यमले यस्तो मूल्याङ्कन गरेका छन् कि आरसीइपी नै क्षेत्रीय आर्थिक पुनरूत्थानलाई अघि बढाउने इन्जिन हो भने संयुक्त राष्ट्र संघको व्यापार विकास सम्मेलनले आरसीइपीबाट विश्व व्यापारको नयाँ केन्द्र सिर्जना गर्ने ठहर गरेको छ।
भविष्यमा चीनले ठूलो परिधिको बजार भन्ने श्रेष्ठता तथा गार्हस्थ्य निहित शक्तिको भूमिकालाई अझ राम्रोसँग खेल्दै क्षेत्रीय साझेदारसँगै क्षेत्रीय आर्थिक व्यापारिक केकलाई ठूलो बनाउँदै जानेछ जसबाट चिनियाँ बजारमा रहेका मौका अझ बढी उद्यमसँग बाँड्न सकिनुका साथै अझ बढी उपभोगसँग वस्तुगत लाभ पनि शेयर गर्दै जानेछ।