नेपाली

सर्वसाधारणलाई फाइदा पुर्याउने प्रजातन्त्र नै असल प्रजातन्त्र हो

criPublished: 2021-12-23 10:34:29
Share
Share this with Close
Messenger Pinterest LinkedIn

हाल हङकङका विभिन्न क्षेत्रले नयाँ विधायिका परिषदका सदस्यहरूबाट अपेक्षा गरेका छन् भने हङकङको प्रजातान्त्रिक विकाससमक्ष नयाँ अवस्था देखा परेको छ।

सर्वसाधारणलाई फाइदा पुर्याउने प्रजातन्त्र नै असल प्रजातन्त्र हो। वर्तमान विश्वमा सबभन्दा विकसित मुलुक समूहको रूपमा रहेको सात मुलुक समूहले हङकङ समाजको समृद्धिको लागि सुरक्षा तथा स्थिर वातावरण, हङकङ सर्वसाधारणको अधिकारको संरक्षण गर्नको लागि के अर्थ रहेको छ भन्ने पक्कै बुझ्छ। यदि विरोधीहरूको गतिविधि ती सात मुलुकमा भएमा उनीहरूले अझै ती गतिविधिलाई प्रजातन्त्रको रूपमा मान्छन्? गत जनवरी अमेरिकाको क्यापिटल हिलमा निर्वाचनको कारण दंगा भएको थियो तर किन अमेरिकी राजनीतिज्ञले त्यसलाई सुन्दर दृश्य भन्दैनन् तर हिंसा भन्छन्?

स्पष्ट देखिन्छ कि पाँच आँखा गठबन्धन र सात मुलुक समूहले सबै बुझेको छ तर अझ हङकङमाथि बदनाम गर्न तम्सिरहेको छ। तिनीहरूको राजनीतिक शोबाट हङकङ मामिलामा विदेशी तत्वले हस्तक्षेप गरेको तथ्य प्रमाणित भएको छ, त्यसबाहेक कुनै पनि तुक देखिँदैन।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn