चीनको खुला ढोका झन् बढी खुल्ला हुने, साझा विकास र लाभ बढ्ने
चीनको अर्थतन्त्र स्थिर तथा स्वस्थ पुनरुत्थान भैरहेको छ भने विश्व अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने आधारभूत शक्ति पनि स्पष्ट देखिएको छ। आउने वर्षमा चीनले निरन्तर रुपमा विदेशका लागि खुलापन स्तरलाई उकास्दै,संस्थागत खुलापनको प्रवर्द्धन गर्दै,महत्वपूर्ण विदेशी लगानी परियोजनालाई छिटो व्यवहारमा उतार्न प्रवर्द्धन गर्दै,बेल्ट एण्ड रोड निर्णय प्रस्तावको उच्च गुणस्तरीय विकासलाई बढाउँदै जाने छ। चीनको बचनबद्धता छ:चीनको खुला ढोका झन् बढी खुल्ला हुने छ र विश्वसँग बाँडिएको विकास लाभ पनि बढ्ने छ।
११ तारिख चीन डब्लुटीओमा सहभी भएको ठीक बीसौं वार्षिकोत्सव हो। बीस वर्षमा चीनको अर्थतन्त्रले ठूलो विकास र उपलब्धि हासिल गरेको छ। भविष्यमा चीनले बहुपक्षीयताको निरन्तर पालना गरेर सक्रिय रूपमा उच्चस्तरीय अन्तर्राष्ट्रिय आर्थिक र व्यापार नियम लागू गर्नुका साथ उच्चस्तरीय खुलापनलाई विस्तार गरी दुवै चीन र विश्वमाझ अझ बढी लाभ र जीत ल्याउने छ।