सहयोग तथा साझा विजयको साथमा दक्षिणतिर जाने
चीन-लाओस रेलमार्ग ३ तारिखदेखि सञ्चालनमा आएको छ। यो पहाड पार गर्ने अन्तर्राष्ट्रिय रेलमार्ग हो। यो जनताको मन जोड्ने सपना मार्ग हो। र यो सहयोग तथा साझा विजयको मित्रता मार्ग हो।