नेपाली

अन्तर्राष्ट्रिय कम्पनीद्वारा चौथो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोको उच्च मूल्याङ्कन

criPublished: 2021-11-08 14:11:22
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चौथो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोअन्तर्गत उच्च स्तरीय जीवन अन्तर्राष्ट्रिय मञ्च नोभेम्बर ७ तारिख आयोजना भएको छ। मञ्चमा सहभागी अतिथिहरूले चीन उच्च स्तर रूपमा खुला भएकोले अन्तर्राष्ट्रिय नामी व्यवसायलाई चीनमा विकास गर्न राम्रो वातावरण प्रदान गर्नुकासाथै चिनियाँ बजारले विश्व उच्च स्तरीय उपभोक्तालाई आकर्षित गर्ने विचार व्यक्त गरेका छन्।

चीनका लागि न्युजिल्याण्ड राजदूतावासका प्राथमिक उद्योग विभागका उपप्रमुख काउ थ्यानले चिनियाँ बजार विश्वका सबै खाद्य उत्पादन व्यवसायकालागि एउटा विशाल बजार भएको बताउनुभएको छ।

यसै गरी, चीनका लागि डेनमार्कका वाणिज्य दूतावासका वाणिज्यदूत लिन लाङले डेनमार्कले लगातार चार पटक चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोमा भाग लिएको औँल्याउँदै यस वर्षको परिमाण अघिल्ला वर्षहरू भन्दा अझ ठूलो छ भएको र डेनमार्कका व्यवसायीका लागि आयात एक्स्पो निकै महत्वपूर्ण रहेको बताउनुभएको छ।

Share this story on

Messenger Pinterest LinkedIn