नेपाली

उच्च गतिको रेलवेद्वारा सबै रङगशाला जोडिने पहिलो ओलम्पिक खेलकुद

criPublished: 2021-10-27 14:54:56
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सन् २०२२ पैचिङ हिउँदे ओलम्पिक खेलकुद आयोजनाकालागि मात्र १०० दिन बाँकी रहँदा यातायात प्रत्याभूति कार्य पनि अन्तिम चरणमा प्रवेश भएको छ। पैचिङ हिउँदे ओलम्पिक खेलकुद सम्बन्धी पैचिङ शहर, पैचिङ मातहतको येन छिङ जिल्ला र चाङ च्याखौ मातहतको छोङ ली जिल्ला गरी यी ३ वटा प्रतिस्पर्धात्मक क्षेत्र बीचको यातायातलाई सुनिश्चित बनाउनका लागि यातायात पारवहन विभागले यातायातका विविध सम्बद्ध प्रबन्धको निर्माण गर्दै आएको छ।

Share this story on

Messenger Pinterest LinkedIn