नेपाली

भारोत्तोलनका विश्व च्याम्पिएन शन ली च्युनको कथा-३

criPublished: 2021-09-27 09:15:51
Share
Share this with Close
Messenger Pinterest LinkedIn

रिओदिजेनेरोबाट चीन फर्केपछि शन ली च्युनले आगामि ओलम्पिक खेलकुदमा स्वर्ण पदक जित्न अरु मेहनतसँग तालिम लिन्छन्।

अब, सन् २०२१ को जुलाई २५ तारिख टोकियो ओलम्पिक खेलकुदको भारोत्तोलन हलमा पुरुष ६७ केजीको भारोत्तोलन प्रतियोगिताको फाइनल हेरौं। शन ली च्युनले स्थिरताका साथ भारोत्तोलन चौतारोमा गएर भारोत्तोलन अगाडि उभिएका छन्। उनले ठूलो स्वरमा कराएर हातबाट स्थिरताका साथ भारोत्तोलन समातेर काँधको उचाईमा राखेका छन्। एकैछिनपछि उनले दुईटा पाखुरा माथि उठाएका छन्। भारोत्तोलनलाई उनको टाउकोमाथि पुर्‍याइएको छ। १८७ केजी, उनी लगायत यस स्तरका सम्पूर्ण खेलाडीहरुले यति तौल उठाएका थिएनन्। अन्त्यमा उनको पाखुरा ६ सेकेण्डसम्म सिधा राखेका छन्। यसैबीच, तीनवटा सेतो बत्ती बलेका छन्। उनको यो उपलब्धिले ओलम्पिक खेलकुदमा नयाँ किर्तिमान सिर्जना गरेको छ।

शन ली च्युनले स्वर्ण पदक जितेका छन्।

दोस्रो दिन शन ली च्युनले आफ्नो ब्लगमा लेखेका छन्, “यो चीनको भारोत्तोलनको प्रयासको भावना हो। मैले आफ्नो भाग्य निर्धारण गर्नसक्छु। ”

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn