नेपाली

बीआरआईको आठौं वार्षिकोत्सव:अझ घनिष्ट साझेदारी निर्माणमा प्रयासरत

criPublished: 2021-09-16 15:09:12
Share
Share this with Close
Messenger Pinterest LinkedIn

हाल अन्तर्राष्ट्रिय सहयोगात्मक सहमति मिलाएको बेल्ट एण्ड रोड निर्णय प्रस्तावले झन झन बढी राष्ट्र र अन्तर्राष्ट्रिय संगठनको विश्वास र समर्थन पाएको छ। यो निर्णय प्रस्तावको“संयुक्त छलफल,संयुक्त निर्माण र संयुक्त उपभोग” विचारधारा संयुक्त राष्ट्र संघ,बीस मुलुक समूह,एपेक,शाङ्हाई सहयोग संगठन,ब्रिक्स आदि धेरै बहुपक्षीय संयन्त्रको उपलब्ध दस्तावेजमा राखिएको छ। संयुक्त राष्ट्र संघीय महासचिव आन्टिनिओ गुटेरेसका अनुसार बेल्ट एण्ड रोड निर्णय प्रस्ताव ऐतिहासिक माटोमा जन्मिएको हो। चीन विश्वव्यापी विविधताको मुख्य शक्ति बनेको छ। बेल्ट एण्ड रोड निर्णय प्रस्तावले प्राचिन रशेमी मार्गको स्पष्ट व्याख्या गरेको छ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn