नेपाली

विश्वको प्रसिद्ध सङ्ग्रहालय अर्थात् रुसको स्टेट ट्रेत्याकोभ ग्यालरी

criPublished: 2021-06-03 10:51:18
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनसितको सहकार्यबारे चर्चा गर्दा ट्रेगुलोभाले कोरोन भाइरस महामारीअघि ट्रेत्याकोभ ग्यालरीले धेरै पटक चीनमा प्रदर्शनीको आयोजना गरेको र चिनियाँ दर्शकहरूले प्रदर्शनीको राम्रो मूल्यांकन गरेको कुरा बताउनुभयो। हाल ग्यालरीले महामारीपछि चीनका सांस्कृतिक संस्थानहरूसँग फेरि सहकार्य गर्ने प्रतिक्षा गरिरहेको छ। ट्रेगुलोभा भन्छिन् “हामीले चीनमा आयोजना गरेका प्रदर्शनीहरूलाई स्थानीय सर्वसाधारणले स्वागत गरेका छन्। खास गरी हामीले शाङहाई सङ्ग्रहालयमा आयोजना गरेको चित्रकारको चित्र प्रदर्शनी अवलोकन गर्ने दर्शकहरुको संख्या ५ लाख थियो। त्यसैले हामी र चिनियाँ सहकर्मीहरूले महामारीपछि निरन्तर रुपमा सहकार्य गर्ने र अझै उत्कृष्ट प्रदर्शनीको आयोजना गर्ने अपेक्षा गरेका छौं।”

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn