प्राचीन ग्रन्थहरुकी “चिकित्सक” लिउ लिउ #चिनियाँकम्युनिष्टपार्टीको सतवार्षिकी
सानो बेलादेखि मैले चित्र कोर्न मन पराएकी थिएँ। मैले सधैं चित्र प्रदर्शनीको अवलोकन गरेकी थिएँ र प्राचीन कालका केही चित्रकारका रचनाहरुको अनुसरण गरेकी थिएँ। पछि मैले धेरै प्राचीन रचनाहरु बिग्रिएको देखेपछि यिनीहरुको मर्मत गर्न खोजेकी थिएँ। जसबाट आधुनिक कालमा रहेका मानिसहरुले प्राचीन कालका बुद्धिमान विचार पाउन सक्छन्।
रोग लागेका प्राचीन ग्रन्थहरुको प्रभावकारी उपचार गर्नका लागि लिउ लिउले निशंकोच अनुभवी चिकित्सकसँग सिकेर आफ्नो उपचार स्तर उकास्दै आएकी छिन्। अरु बढी मूल्यवान सांस्कृतिक सम्पदा उनको हातमा फेरि नयाँ छवि देखिन्छ। लिउ लिउ भन्छिन्,
चीनले ऐतिहासिक संस्कृतिको संरक्षणलाई जोडतोडसँग महत्व दिएको परिप्रेक्षमा हाल अरु बढी युवा-युवतीहरुले पुरातात्विक वस्तुहरुको संरक्षणलाई ध्यान दिएका छन्। विगतका त्यति धेरै वर्षको कुरा देख्नसकिन्छ भने भविश्यमा जति धेरै वर्षको कुरा देख्न सक्ने चीनका राष्ट्राध्यक्ष सी चिन फिङको भनाइ छ। हाम्रो प्रयासमा चीनका यी मूल्यवान चीजहरुको स्थायी निरन्तरता हुने मेरो विश्वास छ।