नेपाली

थाइवान मुद्दालाई बहानाका रूपमा प्रयोग गरी क्षेत्रीय सैन्य तैनाथीलाई बलियो बनाउने राष्ट्रको चीनद्वारा कडा विरोध

criPublished: 2024-11-25 16:47:28
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नोभेम्बर २५ तारिख चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता माउ निङले पत्रकारसँग थाइवान विषयबारे कुराकानी गर्नुभएको छ।

प्रवक्ता माउ निङले थाइवान चीनको भूभागको एक अविभाज्य भाग हो भने थाइवान विषय चीनको आन्तरिक मामिला र थाइवान जलडमरूको शान्ति र स्थिरता कायम राख्ने मुख्य कुरा एक चीन नीतिमा निहित रहेको दोहोर्याउनुभएको छ। थाइवान विषयलाई बहानाका रूपमा क्षेत्रीय सैन्य तैनाथलाई बलियो बनाई क्षेत्रीय शान्ति र स्थिरतालाई बागार्ने सम्बन्धित मुलुकको चीनले कडा विरोध गरेको पनि उहाँले स्पष्ट पार्नुभयो।

Share this story on

Messenger Pinterest LinkedIn