नेपाली

दोस्रो “ल्याङ चु मञ्च” च च्याङ प्रान्तीय हाङचौमा शुरू

criPublished: 2024-11-25 15:11:23
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनको संस्कृति तथा पर्यटन मन्त्रालय, चिनियाँ राष्ट्रिय सांस्कृतिक अवशेष ब्युरो र च च्याङ प्रान्तीय जन सरकारले संयुक्त रुपमा आयोजना गरेको दोस्रो “ल्याङ चु मञ्च” नोभेम्बर २५ तारिख च च्याङ प्रान्तीय हाङचौमा शुरू भएको छ।

दोस्रो “ल्याङ चु मञ्च”ले ६० वटा मुलुक तथा क्षेत्रका पुरातत्त्वविद्, लेखक, संगीतकार लगायतका ३०० चिनियाँ तथा विदेशी अतिथिलाई सहभागी हुन निमन्त्रणा गरेको छ।

Share this story on

Messenger Pinterest LinkedIn