नेपाली

सी चिनफिङ तथा मोरोक्कोका युवराजबीच भेटघाट

criPublished: 2024-11-22 18:06:23
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नोभेम्बर २१ तारिख राति चीनका राष्ट्राध्यक्ष सी चिनफिङ ब्राजिलको राजकीय भ्रमण सम्पन्न गरी विशेष विमानद्वारा स्वदेश फर्कँदा कासाव्लान्कामा अस्थायी रूपमा विश्राम गर्नुभएको थियो।

मोरोक्कोका राजा महामेद छैठौँको वारिसमा मरोक्कोका युवराज मुलाई अल हासान र प्रधानमन्त्री अहनुशले विमानस्थलमा पुगेर राष्ट्राध्यक्ष सीको सम्मानमा स्वागत समारोहको आयोजना गर्नुभएको छ।

त्यस अवसरमा राष्ट्राध्यक्ष सी चिनफिङले युवराज हासानसँग सदिच्छापूर्ण कुराकानी गर्नुभएको छ।

Share this story on

Messenger Pinterest LinkedIn