नेपाली

चीन र ल्याटिन अमेरिकाको सहयोगलाई क्षेत्रीय देशहरूबाट व्यापक स्वागत

CRIPublished: 2024-11-15 19:08:47
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनले सधैँ नै पारस्परिक सम्मान, समान तथा पारस्परिक हित, खुला तथा सहिष्णु, सहकार्य तथा साझा विजय हुने सिद्धान्तको पालना गरी ल्याटिन अमेरिकी देशहरूसँग मैत्रीपूर्ण सहयोग विकास गरेको छ। जसमा कुनै थप शर्त छैन, कुनै तेस्रो पक्षमाथि लक्षित हुँदैन र कुनै देशसँग पनि प्रभावको प्रतिस्पर्धा गर्ने मनसाय छैन।

नोभेम्बर १५ तारिख चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन च्यानले पत्रकार सम्मेलनमा चीन र ल्याटिन अमेरिकाको सहयोगबारे उक्त कुरा बताउनुभएको हो।

चीन र ल्याटिन अमेरिकाको सहयोगले क्षेत्रीय देशको आर्थिक तथा सामाजिक विकासका लागि व्यावहारिक फाइदा पुर्याएको छ। त्यसैले क्षेत्रीय स्तरबाट व्यापक स्वागत तथा मान्यता पाएको छ। चाइकेई बन्दरगाह परियोजना यसको जीवन्त नमूना हो।

Share this story on

Messenger Pinterest LinkedIn