नेपाली

विश्वव्यापी उत्तरदाताहरूद्वारा चीनको आधुनिकीकरणको प्रशंसा

criPublished: 2024-09-28 19:00:34
Share
Share this with Close
Messenger Pinterest LinkedIn

जन गणतन्त्र चीन स्थापनाको ७५औँ वार्षिकोत्सवको अवसरमा सिएमजी अन्तर्गत सिजिटिएन र चीनको रनमिन विश्वविद्यालयले नयाँ युग अन्तर्राष्ट्रिय सञ्चार अनुसन्धान मार्फत लगातार दोस्रो वर्ष “चीन अनुकूलता” विश्वव्यापी मत सर्वेक्षण जारीगरेको छ।नतिजाहरूले देखाउँछन् कि चीनप्रति उत्तरदाताहरूको

अनुकूलता बढ्दै गएको छ, यसको अर्थतन्त्र, प्रविधि, संस्कृति र अन्तर्राष्ट्रिय प्रभावको प्रशंसा गरिएको छ, "ग्लोबल साउथ" देशहरूका उत्तरदाताहरू र ३४ वर्ष भन्दा कम उमेरका युवा उत्तरदाताहरूले चिनियाँ आधुनिकीकरणका असाधारण र उपलब्धिहरूप्रति सकारात्मक दृष्टिकोण राखेका छन्।

चीनको राष्ट्रिय छविसम्बन्धी सर्वेक्षणको सन्दर्भमा, उत्तरदाताहरूको अनुकूलता र मान्यता निरन्तर बढेको छ। विश्वको दोस्रो ठूलोअर्थन्त्र र सबैभन्दा ठूलो विकासोन्मुख

देशको रूपमा, चीनकोआधुनिकीकरणले विश्वभरका देशहरू, विशेष गरी "ग्लोबल साउथ"देशहरूलाई आधुनिकीकरणको अनुभूति गर्न नयाँ सन्दर्भ प्रदान गर्दछ।

सर्वेक्षणमा,विश्वभरका धेरैजसो उत्तरदाताहरूले चीनकोराष्ट्रिय छविको अनुकूल धारणा राखेका छन्, तिनीहरूमध्ये ७०% ले"धेरै राम्रो" भन्ने रोजेका छन्।

Share this story on

Messenger Pinterest LinkedIn