नेपाली

छ्यौ फनमा शरद् ऋतुको सौन्दर्य

criPublished: 2024-09-22 20:56:13
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सेप्टेम्बर २२ तारिख चिनियाँ परम्परागत पात्रो अनुसार २४ वटा सौर्य अवधिमध्येको एक अर्थात् छ्यौ फन हो। यही दिन विभिन्न स्थानमा शरद् ऋतुको सुन्दर दृश्य अवलोकन गर्ने मानिसहरूको भीड लागेको छ।

Share this story on

Messenger Pinterest LinkedIn