नेपाली

इजरायलका विभिन्न ठाउँमा प्रतिरोधी गतिविधि

criPublished: 2024-09-22 17:23:06
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सेप्टेम्बर २१ तारिख राति इजरायली बन्दी व्यक्तिका परिवारजन र अन्य सर्वसाधारणले तेलअभिभ याफोमा जुलुस प्रदर्शन आयोजना गर्दै तुरुन्त युद्धविराम र बन्दी व्यक्तिलाई साटासाट गर्ने सम्झौता सम्पन्न गर्न आह्वान गरेका छन्। उनीहरूले सन् २०२३ को अक्टोबर ७ तारिखयता प्यालेष्टाइनी इस्लामिक प्रतिरोधी आन्दोलन हमासले गाजामा थुनेका व्यक्तिहरूलाई छिटोभन्दा छिटो रिहा गर्न आग्रह गरेका छन्।

प्राप्त जानकारी अनुसार, इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको जेरूसेलमस्थित आबास भवन बाहिर, जेरूसेलम आदि ठाउँमा ठूलो पैमानाको प्रतिरोधी गतिविधिको भएका छन्।

Share this story on

Messenger Pinterest LinkedIn