नेपाली

सी-९१९ पहिलो पटक ल्हासामा

criPublished: 2024-09-19 15:33:48
Share
Share this with Close
Messenger Pinterest LinkedIn

आज १९ तारिख चिनियाँ वाणिज्य कम्पनीको एक सी-९१९ विमान सछ्वानको छङ तुस्थित श्वाङ ल्यु अन्तर्राष्ट्रिय विमानस्थलबाट २ घण्टा ८ मिनेटपछि तिब्बतको ल्हासास्थित कुङ्का अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।

यो सी-९१९ विमान ल्हासा पुगेको पहिलो पटक हो। ब्रम्हपुत्र नदी उपत्यकामा पर्ने कुङ्का अन्तर्राष्ट्रिय विमानस्थलको उचाई ३ हजार ५ सय ६९ मिटर छ। यस वरिपरि क्षेत्रमा पहाडी चुचुरो धेरै र जलवायु वातावरण जटिल मानिन्छ।

यस सी-९१९ विमानले ल्हासामा एभियोनिक्स,पावर एकाइ आदि केन्द्रीय पठार सञ्चालन सिस्टमको अनुसन्धान परीक्षण उडान गर्ने छ। जसले आउने दिनहरुमा पठार सञ्चालन लाइनको विकास गर्नका लागि आधार सिर्जना गर्ने छ।

Share this story on

Messenger Pinterest LinkedIn