नेपाली

मलेसियाका सर्वोच्च नेताद्वारा चीनको भ्रमण गर्नुहुने

criPublished: 2024-09-18 19:04:08
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनका राष्ट्राध्यक्ष सी चिनफिङको निमन्त्रणामा मलेसियाका सर्वोच्च नेता सुल्तान इब्राहिम सुल्तान इस्कन्दरले सेप्टेम्बर १९ देखि २२ तारिखसम्म चीनको राजकीय भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ।

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यीङले १८ तारिख सो घोषणा गर्नुभएको हो।

Share this story on

Messenger Pinterest LinkedIn