नेपाली

टिमोर-लेस्टेकाराष्ट्रपतिले चीनको भ्रमण गर्नुहुने

criPublished: 2024-07-26 15:28:00
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनका राष्ट्राध्यक्ष सी चिनफिङको निमन्त्रणामा टिमोर-लेस्टेका राष्ट्रपति जोस मानुएल रामोस होर्टाले यही जुलाई २८ तारिखदेखि ३१ तारिखसम्म चीनको राजकीय भ्रमण गर्नुहुने छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुनयिङले उक्त कुरा बताउनुभएको हो।

Share this story on

Messenger Pinterest LinkedIn