नेपाली

इटली, जर्मनी र फ्रान्समा “नयाँ युगमा चीनको सुधार गहनतामा विश्वका लागि संवाद कार्यक्रम”

criPublished: 2024-07-25 19:13:47
Share
Share this with Close
Messenger Pinterest LinkedIn

हालै सीएमजीद्वारा आयोजित नयाँ युगमा चीनको सुधारको गहनतामा विश्वका लागि अवसर विश्वव्यापी संवाद कार्यक्रम इटली, जर्मनी र फ्रान्समा सम्पन्न भएका छन्। सो अवसरमा इटली, जर्मनी र फ्रान्सका राजनीतिक र व्यापारिक क्षेत्र, सञ्चारमाध्यमका प्रतिनिधिलगायत अतिथिहरूले विश्वका लागि सीपीसी २० औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकको अर्थ, चीन-युरोप सभ्यता आदान-प्रदान र पारस्परिक सिकाइ, चीन-युरोप सहयोलाई चीनको व्यापक तथा गहिहाइ सुधारले ल्याउने नयाँ अवसरसमेतका विषयबारे बैचारिक आदान-प्रदान गरेका छन्।

Share this story on

Messenger Pinterest LinkedIn