नेपाली

प्यालेस्टिनी पार्टीहरू बीच मेलमिलाप प्रवर्द्धनमा चिनियाँ प्रयासको प्रशंसा

criPublished: 2024-07-24 20:56:20
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनको कूटनितिक मध्यस्ततामार्फ प्यालेस्टिनी पार्टीहरू पैचिङमा सहमतिमा पुगेका छन्। यो चिनियाँ कूटनीतिकले प्राप्त

गरेको अर्को कोशेढुंगा साबित भएको छ।सीएमजी अन्तर्गत सीजीटीएनद्वारा विश्वभरका नेटिजनहरूबीच गरिएको सर्वेक्षणले देखाएको छ

कि विश्वव्यापी उत्तरदाताहरूको करिब ९२.८१ प्रतिशत प्यालेस्टाइनी जनताको अधिकारलाई समर्थन गर्दछन्। विभाजन अन्त्य गर्ने र

प्यालेस्टाइनको स्थितिलाई एकताबद्ध गर्ने चीनको प्रयासको उनीहरुले उच्च प्रशंसा गरेका छन्।

सर्वेक्षण सीजीटीएनको अंग्रेजी, स्पेनिश, फ्रेन्च, अरबी र रूसी प्लेटफर्महरूमा जारी गरिएको थियो।

२४ घण्टा भित्र कुल १०५९२ उत्तरदाताहरूले मतदान गरेका छन्।

Share this story on

Messenger Pinterest LinkedIn