नेपाली

संयुक्त अरब इमिरेट्समा नयाँ युगमा चीनको सुधार गहनतामा विश्वका लागि संवाद कार्यक्रम

criPublished: 2024-07-24 16:49:54
Share
Share this with Close
Messenger Pinterest LinkedIn

जुलाई २३ तारिख सीएमजीद्वारा आयोजित नयाँ युगमा चीनको सुधारको विश्वव्यापी संवादको लक्जमबर्ग कार्यक्रम गहनतामा विश्वका लागि वसर संयुक्त अरब इमिरेट्सको आबुधाबीमा सम्पन्न भएको छ। सो कार्यक्रमलाई सीएमजीका महानिर्देशक शन हाइस्युङले भिडियोमार्फत सम्बोधन गर्नुभएको छ। चीन र संयुक्त अरब इमिरेट्सका राजनीतिक र व्यापारिक क्षेत्र, थिंक ट्याङ्क र सञ्चारमाध्यमका प्रतिनिधिलगायत झन्डै एक सय अतिथिहरू कार्यक्रममा उपस्थित भएका थिए।

शन हाइस्युङले विश्वको ध्यानाकर्षण भएको चिनियाँ कम्युनिष्ट पार्टी २० औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक पैचिङमा सफलतापूर्वक सम्पन्न भएको भन्दै नयाँ युगमा चीनको कोसेढुङ्गा रहेको विचार व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो नयाँ युगमा चीनको सुधारको व्यापक गहिराइ नै चिनियाँ शैलीको आधुनिकीकरणका रूपमा राष्ट्रिय पुनरुत्थानलाई व्यापक रूपमा प्रवर्द्धन गर्ने र बलियो देश निर्माण गर्ने एक महत्वपूर्ण विषय हो। यसले मानवजातिलाई आधुनिकीकरण र राम्रो सामाजिक प्रणालीको मार्ग खोज्ने भन्दै विश्वभरका देशको विकासमा नयाँ अवसरहरू प्रदान गर्न सहयोग गर्ने बताउनुभयो।

Share this story on

Messenger Pinterest LinkedIn