नेपाली

थाइवान अमेरिकाले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने चेसको गोटी होइन

criPublished: 2024-07-23 18:42:31
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता माउ निङले अमेरिकाले थाइवान जल डमरूमा शान्ति र स्थायित्व कायम गर्ने बहानामा थाइवानी जनताको बचतमा रजाइँ गर्ने व्यवसायमा संलग्न भएको विचार व्यक्त गर्नुभएको छ।

जुलाई २३ तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता माउ निङले उक्त कुरा बताउनुभएको हो। उहाँले थाइवान चीनको थाइवान हो तर अमेरिकाले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने चेसको गोटी नभएको भन्दै थाइवानलाई अमेरिकाले सैन्य हतियार बिक्री गरेर एक चीन नीति र चीन-अमेरिका तीन वटा संयुक्त विज्ञप्तिसँग विपरीत भएको बताउनुभयो। चीनले त्यसको कडा विरोध गरेको पनि उहाँले स्पष्ट पार्नुभयो।

Share this story on

Messenger Pinterest LinkedIn