नेपाली

चीनका राष्ट्राध्यक्ष र बंग्लादेशका प्रधानमन्त्री बीच भेटवार्ता

CRIPublished: 2024-07-10 19:36:11
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जुलाई १० तारिख दिउँसो पैचिङमा चीन भ्रमणमा रहनुभएका बंगलादेशका प्रधानमन्त्री शेख हसिनासँग भेटवार्ता गर्नुभएको छ। उहाँहरूले चीन र बंगलादेशको सम्बन्धलाई चौतर्फी रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धसम्म उकास्ने घोषणा गर्नुभएको छ।

Share this story on

Messenger Pinterest LinkedIn