नेपाली

चीनका राष्ट्राध्यक्ष र गिनी-बिसाउका राष्ट्रपति बीच भेटवार्ता

CRIPublished: 2024-07-10 19:00:11
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जुलाई १० तारिख दिउँसो पैचिङस्थित जन बृहत्त सभा भवनमा चीन भ्रमण रहनुभएका गिनी-बिसाउका राष्ट्रपति उमारो सिसोको एम्बालोसँग वार्ता गर्नुभएको छ।

चीनका राष्ट्राध्यक्ष सी चिनफिङको निमन्त्रणामा गिनी-बिसाउका राष्ट्रपति एम्बालो जुलाई ९ देखि १३ तारिखसम्म चीनको राजकीय भ्रमणमा हुनुहुन्छ।

Share this story on

Messenger Pinterest LinkedIn