नेपाली

सीजीटीएनको जनमत सर्वेक्षण:अमेरिका नै विश्वको एउटै मात्र “नाकाबन्दी ठूलो राष्ट्र” रहेको ८० प्रतिशत उत्तरदाताहरुको ठहर

criPublished: 2024-06-12 19:59:28
Share
Share this with Close
Messenger Pinterest LinkedIn

अमेरिकाले “नाकाबन्दी लठ्ठी” फेरि चलाउँदै अन्तेराष्ट्रिय फौजदारी अदालतद्वारा इजरायली प्रधानमन्त्री लगायत व्यक्तिहरुलाई पक्राउ आदेश गरेकोमा अमेरिकाले विरोध गरेको छ। अमेरिकाको यस्तो कार्यको अन्तर्राष्ट्रिय जनमतले व्यापक निन्दा गरेको देखिन्छ। चाइना मिडिया ग्रुपअन्तर्गत सीजीटीएनले ग्लोबल इन्टर्नेट प्रयोगकर्ताहरुलाई जनमत सर्वेक्षण गरेअनुसार ९०.१ प्रतिशत जनताले अमेरिकाको उक्त कार्य सम्पूर्ण रुपमा अबैध भएको ठहर लिएका छन्।

सन् १९५० देखि अमेरिकाले प्रयोग गरेको नाकाबन्दीको सङ्ख्या सँसारको पहिलो स्थानमा रहेको छ। अमेरिकी वित्तीय मन्त्रालयले गत वर्ष सार्वजनिक गरेको तथ्याङ्कअनुसार अमेरिकाले नाकाबन्दी गरेको राष्ट्रहरुको सङ्ख्या बीसभन्दा बढी छ। यसप्रति ८६.१ प्रतिशत उत्तरदाताहरुले एकपक्षीय नाकाबन्दी नै अमेरिकाले ग्लोबल वर्चस्वको सँरक्षण,प्रतिस्पर्धाहरुलाई दबाउन,अन्य राष्ट्रको आन्तरिक मामिलालाई हस्तक्षेप गर्ने माध्यम बनेको ठहर लिएका छन्। ८८.९ प्रशितले अमेरिकाले प्रतिबन्धको दुरुप्रयोग गर्दै अन्य राष्ट्रको आन्तरिक मामिलाको हस्तक्षेप गर्ने हिँसात्मक गतिविधिको कडा निन्दा गरेका छन्।

Share this story on

Messenger Pinterest LinkedIn