नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङ तथा सर्बियाका राष्ट्रपति भुचिचद्वारा चीन-सर्बिया सम्पूर्ण रणनीतिक साझेदारी सम्बन्धलाई गहन पारिने घोषणा

criPublished: 2024-05-08 18:16:56
Share
Share this with Close
Messenger Pinterest LinkedIn

मे ८ तारिख बिहान चीनका राष्ट्राध्यक्ष सी चिनफिङ बेल्ग्रेडस्थित सर्बिया प्लाजामा सर्बियाका राष्ट्रपति अलेक्जान्डर भुचिच बीच भेट-वार्ता भएको छ।

वार्ताको क्रममा दुवै देशका राष्ट्रनायकले संयुक्त रूपमा चीन-सर्बिया सम्पूर्ण रणनीतिक साझेदारी सम्बन्धलाई गहन पारी त्यसलाई उठाएर नयाँ युगको चीन-सर्बिया भाग्य एकरूपताको स्थापना गर्ने घोषणा गर्नुभएको छ।

Share this story on

Messenger Pinterest LinkedIn