नेपाली

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ बेल्ग्रेडमा

CRIPublished: 2024-05-08 03:42:01
Share
Share this with Close
Messenger Pinterest LinkedIn

स्थानीय समयअनुसार मे ७ तारिख राति चीनका राष्ट्राध्यक्ष सी चिनफिङ विशेष विमानद्वारा बेल्ग्रेड पुग्नुभएको छ। सर्बियाका राष्ट्रपति अलेक्सान्डर भुचिचको निमन्त्रणामा उहाँले सर्बियाको राजकीया भ्रमण थाल्नुभएको हो।

Share this story on

Messenger Pinterest LinkedIn