नेपाली

चीनले दूर सञ्चार, चिकित्साआदि सेवा व्यवसायहरूको बाह्य खुलापनलाई विस्तार गर्ने र बजार खोल्नेः सी चिनफिङ

criPublished: 2024-05-07 01:55:48
Share
Share this with Close
Messenger Pinterest LinkedIn

स्थानीय समयअनुसार मे ६ तारिख बेलुकी चीनका राष्ट्राध्यक्ष सी चिनफिङले फ्रान्सको पेरिसस्थित मैरिग्नी थिएटरमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग चीन-फ्रान्स उद्योग व्यवसायी परिषदको छैठौँ सम्मेलनको समापन समारोहमा भाग लिँदै सम्बोधन गर्नुभएको छ।

सो अवसरमा सी चिनफिङले चीनले दूर सञ्चार, चिकित्साआदि सेवा व्यवसायहरूको बाह्य खुलापनलाई विस्तार गर्ने र बजारलाई खोल्ने, फ्रान्स र यूरोपेली उद्योग-व्यवसायहरू लगायतको विभिन्न मुलुकका उद्योग-व्यवसायहरूका लागि बजारको अझै राम्रो मौकाको सिर्जना गर्ने कुरामा जोड दिनुभयो।

Share this story on

Messenger Pinterest LinkedIn