नेपाली

वाङ यीद्वारा कतारको पेनिन्सुला न्यूज नेटवर्कलाई अन्तर्वार्ता

criPublished: 2024-04-27 17:10:21
Share
Share this with Close
Messenger Pinterest LinkedIn

हालै चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीले कतारको प्रायद्वीप समाचार सञ्जाललाई लिखित अन्तर्वार्ता दिनुभएको छ।

गाजामा तत्काल युद्धविरामको प्रवर्द्धन गर्नुपर्ने भन्दै वाङ यीले सबैभन्दा पहिले युद्धविराम र युद्धको अन्त्यलाई जतिसक्दो चाँडो अघि बढाउनुपर्ने कुरा बताउनुभयो। दोस्रो, मानवीय राहतमा सधैं निर्बाध पहुँच सुनिश्चित गरिनुपर्छ। तेस्रो, सो द्वन्द्वको नकारात्मक प्रभावलाई फैलिनबाट रोक्नुपर्छ। चौथो, प्यालेस्टिनी जनताले भोगेको ऐतिहासिक अन्यायलाई तुरुन्तै सच्याउनुपर्छ।

प्यालेस्टिनी जनताको न्यायोचित राष्ट्र पुनर्स्थापना गर्न चीनले मध्यपूर्वका देशहरूसमेतको अन्तर्राष्ट्रिय समुदायसँग मिलेर प्रयास गर्न चीन इच्छुक रहेको कुरा पनि उहाँले व्यक्त गर्नुभएको छ।

Share this story on

Messenger Pinterest LinkedIn