नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङको छोङ छिङको निरीक्षण भ्रमण जारी

criPublished: 2024-04-24 17:06:01
Share
Share this with Close
Messenger Pinterest LinkedIn

हाल चीनका राष्ट्राध्यक्ष सी चिनफिङ छोङ छिङ शहरको निरीक्षण भ्रमणमा हुनुहुन्छ। उहाँले सुधार र खुलापनलाई अझै सम्पूर्ण रूपमा गहन पारी निरन्तर रूपमा चिनियाँ शैलीको आधुनिकीकरणलाई छोङ छिङको नयाँ अध्यायमा लेख्दैजाने कुरामा जोड दिनुभएको छ। उहाँको साथमा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनैतिक व्यूरोका स्थायी सदस्य छाइ छी पनि निरीक्षण भ्रमणमा हुनुहुन्छ।

Share this story on

Messenger Pinterest LinkedIn