नेपाली

छोङछिमा आयोजित ठूलो विकास गोष्ठीलाई सी चिनफिङद्वारा सम्बोधन

criPublished: 2024-04-24 10:37:27
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष, केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले अप्रिल २३ तारिख दिउँसो छोङछिङमा नयाँ युगमा पश्चिम ठूलो विकास गोष्ठीको अध्यक्षता गर्नुका साथै महत्वपूर्ण सम्बोधन गर्नुभएको छ।

सी चिनफिङले चीनको सुधार विकासको स्थिर समग्र स्थितिमा पश्चिम क्षेत्रको अत्यन्त महत्वपूर्ण स्थान रहेको दोहोर्याउनुभयो। उहाँले पश्चिम ठूलो विकास गर्ने पार्टीको केन्द्रीय समितिको नीति तथा कदमलाई व्यवहार रूपमा पालना गरी ठूलो संरक्षण, ठूलो खुलापन, उच्च गुणस्तरीय विकासको नयाँ ढाँचा स्थापना गरेर चिनियाँ शैलीको आधुनिकीकरण निर्माणमा पश्चिम ठूलो विकासको नयाँ पृष्ठ प्रयास रूपमा लेख्नुपर्ने कुरामा जोड दिनुभयो।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय राजनीतिक ब्युरोका स्थायी सदस्य एवम् प्रधानमन्त्री ली छ्याङ, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय राजनीतिक ब्युरोका स्थायी सदस्य एवम् केन्द्रीय कार्यालयका प्रमुख छाइ छी, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय राजनीतिक ब्युरोका स्थायी सदस्य एवम् उप-प्रधानमन्त्री तिङ स्युएस्याङ गोष्ठीमा उपस्थित हुनुहुन्छ।

Share this story on

Messenger Pinterest LinkedIn