नेपाली

असी प्रतिशतभन्दा बढीले जापानी नयाँ पाठ्यपुस्तकहरूमा इतिहासको विकृतिको कडा निन्दा

criPublished: 2024-04-22 19:13:28
Share
Share this with Close
Messenger Pinterest LinkedIn

जापान सरकारले आफ्नो इतिहासको पाठ्यपुस्तकको नयाँ संस्करणलाई अनुमोदन गरेको छ जसले जापानको युद्धकालीन अत्याचारलाई लुकाएको छ। जापानको यस्तो कार्यले धेरै एसियाली देशहरूमा कडा असन्तुष्टि फैलाएको छ। चिनियाँ ग्बोबल टेलिभिजन नेटवर्क सीजीटीएनद्वारा संचालित एक विश्वव्यापी अनलाइन सर्वेक्षण अनुसार, विश्वव्यापी उत्तरदाताहरू मध्ये ८२.४५ प्रतिशतभन्दा बढीले जापानी सरकारको आक्रामक इतिहासप्रतिको व्यवहार र अहिलेको कार्यको कडा निन्दा गरेका छन्।

सीजीटीएनद्वारा अंग्रेजी, स्पेनिस, फ्रेन्च, अरबी र रुसी प्लेटफर्ममा प्रकाशित यो सर्वेक्षणले २४ घण्टामा ७,४३१ व्यक्तिबाट प्रतिक्रिया प्राप्त गरेको छ।

Share this story on

Messenger Pinterest LinkedIn