नेपाली

सुरक्षा मामिला उच्च प्रतिनिधिहरूको १२ औं अन्तर्राष्ट्रिय सम्मेलनमा चीन सहभागी हुने

CRIPublished: 2024-04-20 16:14:37
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य तथा केन्द्रीय राजनीतिक तथा कानुनी मामिला आयोगका सचिव छेन वनछिङले सुरक्षा मामिला उच्च प्रतिनिधिको १२ औँ अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनुहुने छ र अप्रिल २० देखि २८ सम्म रुसको भ्रमण गर्नुहुने भएको छ। उक्त जानकारी चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन च्यानले अप्रिल १९ तारिख दिनुभएको हो।

Share this story on

Messenger Pinterest LinkedIn