नेपाली

जर्मनीका प्रधानमन्त्रीद्वारा चीनको भ्रमण गरिने

criPublished: 2024-04-13 16:44:16
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले जानकारी दिनुभएअनुसार, चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा जर्मनीका प्रधानमन्त्री ओलाफ सोल्जले अप्रिल १४देखि १६ तारिखसम्म चीनको औपचारिक भ्रमण गर्नुहुने भएको छ।

Share this story on

Messenger Pinterest LinkedIn