नेपाली

मध्य अफ्रिकाका विदेशमन्त्रीद्वारा चीनको भ्रमण गरिने

criPublished: 2024-04-13 16:43:33
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले जानकारी दिनुभएअनुसार, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका सदस्य एवम परराष्ट्रमन्त्री वाङ यीको निमन्त्रणामा मध्य अफ्रिकाका विदेशमन्त्री पाइपोले अप्रिल १४देखि १६ तारिखसम्म चीनको औपचारिक भ्रमण गर्नुहुने भएको छ।

Share this story on

Messenger Pinterest LinkedIn