नेपाली

चिनियाँ परराष्ट्र मन्त्रालयको एशिया विभागका जिम्मेवार व्यक्तिद्वारा जापानसँग गम्भीरताका साथ कुराकानी

CRIPublished: 2024-04-12 15:16:50
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चिनियाँ परराष्ट्र मन्त्रालयको एशिया विभागका जिम्मेवार व्यक्ति लिउ चिनसोङले १२ तारिख चीनका लागि जापानी दूतावासका प्रथम मिनिस्टरसँग वार्ता गर्नुभएको छ। उहाँले हालै वाशिङटनमा अमेरिका तथा जापानका राष्ट्रनायकबीचको वार्ता र अमेरिका, जापान तथा फिलिपिन्स शिखर सम्मेलनको अवसरमा चीनसम्बन्धीको नकारात्मक सूचनाप्रति गम्भीरताका साथ कुराकानी गरेर गम्भीर नजर पुर्याउनुका साथै कडा असन्तोष व्यक्त गर्नुभएको छ।

Share this story on

Messenger Pinterest LinkedIn