नेपाली

राज्य परिषदको थाइवान मामिला कार्यालय: अमेरिका र चीनको थाइवान क्षेत्रबीच कुनै पनि सैन्य गठबन्धनको दृढतापूर्वक विरोध

criPublished: 2024-04-10 16:04:16
Share
Share this with Close
Messenger Pinterest LinkedIn

अप्रिल १० तारिख बिहान चिनियाँ राज्य परिषदको थाइवान मामिला कार्यालयले नियमित पत्रकार सम्मेलनको आयोजना गरेको छ।

एक पत्रकारले थाइवानमा अमेरिकी हतियार बिक्री सम्बन्धी प्रश्न सोधेका छन्। यस प्रसङ्गमा प्रवक्ता चु फङ ल्येनले भन्नुभयो: “पहिलो, हामी अमेरिका र चीनको थाइवान क्षेत्रबीचको कुनै पनि प्रकारको सैन्य साँठगाँठको दृढतापूर्वक विरोध गर्छौ।

दोस्रो, डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीका अधिकारीहरूले "स्वतन्त्रता खोज्न बल प्रयोग" गर्ने प्रयास असम्भव छ र पक्कै पनि असफल हुनेछ।”

Share this story on

Messenger Pinterest LinkedIn