नेपाली

सुरिनामका राष्ट्रपति चीन भ्रमणमा आउने

CRIPublished: 2024-04-08 11:13:47
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनका राष्ट्राध्यक्ष सी चिनफिङको निमन्त्रणामा गणतन्त्र सुरिनामका राष्ट्रपति चन्देलिकापेल्सद शानदोर्जीले अप्रिल ११ देखि १७ तारिखसम्म चीनको राजकीय भ्रमण गर्नुहुनेछ।

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुनयिङले ८ तारिख उक्त घोषणा गर्नुभएको हो।

Share this story on

Messenger Pinterest LinkedIn