नेपाली

भूईँका छोरा नामक मूर्ति

criPublished: 2024-04-07 18:52:22
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनको कान्सु प्रान्तको च्यौ छ्युआन शहर मातहतको क्वा चौ जिल्लाबाट २० किलोमिटर टाढा फराकिलो मरूभूमिमा एउटा बिशाल मूर्ति रहेको छ। त्यस मूर्तिको नाम भूईँका छोरा भन्ने रहेको छ।

Share this story on

Messenger Pinterest LinkedIn