नेपाली

चीनको सेवा व्यापार क्रियाकलाप सूची निरन्तर ३ महिनासम्म वृद्धि

criPublished: 2024-04-06 17:21:07
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनको राष्ट्रिय तथ्याङ्क ब्युरो अन्तर्गत सेवा सर्वेक्षण केन्द्र र चीनको मसलन्द तथा किनमेल संघद्वारा हाल सार्वजनिक तथ्याङ्क अनुसार, चालु वर्षको मार्च महिनामा चीनको सेवा व्यापार क्रियाकलाप सूची ५२.४ प्रतिशत रहेको छ, जुन फेब्रअरीको तुलनामा १.४ बढेको हो। चीनको सेवा व्यापार क्रियाकलाप सूची निरन्तर ३ महिनासम्म बढेको छ। सेवा उद्योगको तिब्र गतिले विस्तार हुँदै आएको छ।

व्यवसायको उत्पादनसँग सम्बन्धित सेवा उद्योगको उत्पादन तथा संचालन सक्रिय रहेको छ। मार्च महिनामा व्यापारिक क्रियाकलापको प्रक्षेपण सूची ५८.२ रहेको छ, जुन फेब्रअरीको तुलनामा ०.१ प्रतिशतले बढेको हो। जसबाट अत्याधिक सेवामुलक व्यवसायहरुले भावी बजारको विकासप्रति आशावादी धारणा लिएको देखिन्छ।

Share this story on

Messenger Pinterest LinkedIn